पृष्ठभूमि

जिल्लाः नवलपरासी बर्दघाट सुस्ता पूर्व। स्थानीय तहको नामः बुलिङटार गाउँपालिका क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर जनगणना २०७८ को प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४६३७ ( महिलाः ७५९७; पुरुषः ७०४०); परिवार संख्याः ३४०२; जनसंख्या सम्बन्धी थप विवरण हेर्न यो लिंकमा जानुहोस्। https://censusnepal.cbs.gov.np/results/population?province=4&district=43... वडा संख्याः ६ ( साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका; कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी (४-९ वडाहरु), भारतीपुर गाविस) जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान। प्रमुख जातजातीः मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी। यस गाउँपालिकाले नेपालको कुल भुभागको ०.०७८८ प्रतिशत र नवलपरासी (ब.सु.पू ) को १४.१५ प्रतिशत भूभाग ओगटेको छ। Share

Read More  

वडाहरु

घरधुरी

३१४२

जनसंख्या

१५४७१

पुरुष जनसंख्या

८०८५

महिला जनसंख्या

७३८६

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१४७.६८
भौगोलिग विवरण
  • पुरुष १३०६
  • महिला १२००
  • ( जम्मा ) २५०६
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ८१५
  • महिला ७९२
  • ( जम्मा ) १६०७
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १६७८
  • महिला १६०१
  • ( जम्मा ) ३२७९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २०५२
  • महिला १८१०
  • ( जम्मा ) ३८६२
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १०३७
  • महिला ९१७
  • ( जम्मा ) १९५४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १२३०
  • महिला १०९४
  • ( जम्मा ) २३२४
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती ४७५४
नोकरी ६०३
ज्यालादारी ५५०
दक्ष रोजगारी १७०
वैदेशिक रोजगार १६५८
ब्यापार/व्यवसाय २३२
विस्तारित आर्थिक काम/उद्योग
बेरोजगार ३६३
घरधन्दा १९८९
अध्ययन ३५१४
अन्य पेशा १२१
कुनै काम नगरेको ४६३

नक्शा